थप २५ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ४२७ पुग्यो

काठमाडौँ, जेठ ७ गते ।  कोरोना भाइरसको पीसीआर परीक्षणमा थप २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा सङ्क्रमित सङ्ख्या ४२७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयाे । बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा एकजनालाई काेभिड -१९ पोजेटिभ देखिएको हो । अहिलेसम्म ३८ … Continue reading थप २५ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ४२७ पुग्यो